Kishore Kumar Hits

Nabin K Bhattarai - Har Ghadi Giski lyrics

Artist: Nabin K Bhattarai

album: Samarpan

हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि

मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि
जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
जता हेरे पनि देख्छु तिमीलाई, म त भएछु कि पागल

जबदेखि देखेँ तिम्लाई मैले अल्झ्यौ आँखामा तिमी नै

धेरै जुनी बितिसक्यो नि, आज बल्ल भेट भयो नि
जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि
जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists