Kishore Kumar Hits

Nabin K Bhattarai - Rakhnu Galti lyrics

Artist: Nabin K Bhattarai

album: Samarpan


राख्नु गल्ती भयो तिमीलाई मैले मुटुमा साँचेर
ठूलो भूल गरेँ तिमीलाई मैले आफ्नो ठानेर
यही रहेछ निष्ठुरी चलन
माया रहेछ मुटुको जलन
ओ, ओ
ओ, ओ

दिन्न दोष म कसैलाई विश्वासघाती बनेर
न त राख्छु अब कसैलाई मनभित्र उनेर
यही रहेछ निष्ठुरी चलन
माया रहेछ मुटुको जलन
ओ, ओ
ओ, ओ

यही रहेछ निष्ठुरी चलन
माया रहेछ मुटुको जलन
ओ, ओ
ओ, ओ
राख्नु गल्ती भयो तिमीलाई मैले मुटुमा साँचेर
ठूलो भूल गरेँ तिमीलाई मैले आफ्नो ठानेर

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists