Kishore Kumar Hits

Nabin K Bhattarai - Bhijeko Najarle lyrics

Artist: Nabin K Bhattarai

album: Nabin

भिजेको नजरले हारिसक्यो जुध्नलाई
आँसुका धारा सुकिसके तिम्रा निम्ति बग्नलाई
पाइलाहरू थाके अब हिँड्नलाई तिम्रो दाँजोमा
धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछ्यौनामा
भिजेको नजरले हारिसक्यो जुध्नलाई

मेरा ती आँखाले चिनिसके तिम्रा ती विषालु नजरहरू
लक्ष्य अब फेरिँदैन तिम्रा ती एकै मुस्काइमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists