Kishore Kumar Hits

Nabin K Bhattarai - Je Bho lyrics

Artist: Nabin K Bhattarai

album: Nabin


जे भो, अब बिर्सिदेऊ
जे भो, अब बिर्सिदेऊ
एउटा तीतो याद भनेर
मलाई नपर्खिदेऊ
फेरि आउने दिन गनेर
थाहा थेन सँगै बाँच्ने कसम यति झूटो हुन्छ
नसोचेको हुन्छ, नसोचेको हुन्छ, नसोचेको हुन्छ
जे भो, अब बिर्सिदेऊ
जे भो, अब बिर्सिदेऊ

सक्छौ भने माफी देऊ
सक्छौ भने माफी देऊ
मलाई नै दोषी ठानेर
एक्लै रुन छाडिदेऊ
निठुरी नै मलाई ठानेर
थाहा थेन सँगै बाँच्ने कसम यति झूटो हुन्छ
नसोचेको हुन्छ, नसोचेको हुन्छ, नसोचेको हुन्छ
जे भो, अब बिर्सिदेऊ
जे भो, अब बिर्सिदेऊ

थाहा थेन सँगै बाँच्ने कसम यति झूटो हुन्छ
नसोचेको हुन्छ, नसोचेको हुन्छ, नसोचेको हुन्छ
जे भो, अब बिर्सिदेऊ
नसोचेको हुन्छ, नसोचेको हुन्छ
जे भो, अब बिर्सिदेऊ
नसोचेको हुन्छ, नसोचेको हुन्छ
जे भो, अब बिर्सिदेऊ
नसोचेको हुन्छ, नसोचेको हुन्छ, ooh

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists