Nabin K Bhattarai - Khandai Nakhako lyrics
Artist:
Nabin K Bhattarai
album: Nabin
खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
मनको कुरा मनमै राख्दा छातीभरि व्यथा बन्छ
यही व्यथा सडकमाझमा सस्तो कथा, हाँसो बन्छ
खाँदै नखाको विषले जिउँदै मार्यो
आँसु खसाएर मायाको भीक माग्दा उल्टो पो दया पाएछु
सँगीलाई पीर बाँड्दा, चितामा म जल्दा उल्टो पो ताली पाएछु
उल्टो पो ताली पाएछु
उल्टो पो ताली पाएछु
खाँदै नखाको विषले जिउँदै मार्यो
♪
हाम्रो माया बदनामीको चिटा
आफै बाल्यौ इज्जतको चिता
हाम्रो माया बदनामीको चिटा
आफै बाल्यौ इज्जतको चिता
मनको कुरा मनमै राख्दा छातीभरि व्यथा बन्छ
यही व्यथा सडकमाझमा सस्तो कथा, हाँसो बन्छ
खाँदै नखाको विषले जिउँदै मार्यो
सँगीलाई पीर बाँड्दा, चितामा म जल्दा उल्टो पो ताली पाएछु
आँसु खसाएर मायाको भीक माग्दा उल्टो पो दया पाएछु
उल्टो पो दया पाएछु
उल्टो पो दया पाएछु
खाँदै नखाको विषले जिउँदै मार्यो
♪
खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
खाँदै नखाको विषले जिउँदै मार्यो
बोल्दै नबोले नि बात लाग्यो
Поcмотреть все песни артиста
Other albums by the artist