Kishore Kumar Hits

Nabin K Bhattarai - Yo Ke Bho lyrics

Artist: Nabin K Bhattarai

album: Nabin


यो के भो? कसरी भो? कहाँ चुकेँ म?
झरेको पात, हावाको साथ कहाँ पुगेँ म?
यो के भो? कसरी भो? कहाँ चुकेँ म?
झरेको पात, हावाको साथ कहाँ पुगेँ म?

यो के भो? कसरी भो? कहाँ चुकेँ म?
झरेको पात, हावाको साथ कहाँ पुगेँ म?
यो के भो? कसरी भो? कहाँ चुकेँ म?
झरेको पात, हावाको साथ कहाँ पुगेँ म?
हरेक साथमा मैले साथ दिएकै हो
दिल खोली मैले माया गरेकै हो
यो के भो? कसरी भो? कहाँ थाकेँ म?
फर्की हेर्दा एक्लै रैछु, कहाँ छुटेँ म?
यो के भो? कसरी भो? कहाँ थाकेँ म?
फर्की हेर्दा एक्लै रैछु, कहाँ छुटेँ म?

यो के भो? कसरी भो? कहाँ थाकेँ म?
फर्की हेर्दा एक्लै रैछु, कहाँ छुटेँ म?
यो के भो? कसरी भो? कहाँ थाकेँ म?
फर्की हेर्दा एक्लै रैछु, कहाँ छुटेँ म?
जसरी होस् मैले खुशी दिएकै हो
टुक्राई मुटु मैले बाटो ढाकेकै हो

जसरी होस् मैले खुशी दिएकै हो
टुक्राई मुटु मैले बाटो ढाकेकै हो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists