Kishore Kumar Hits

Nabin K Bhattarai - Khusi Umanga-Mayako Bhaka lyrics

Artist: Nabin K Bhattarai

album: Samjhana


खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु
मायाको भाका
मायाको भाका यस्तै हुन्छ कि
यस्तै हुन्छ कि
खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु

निराशाले छोपिदिँदा
वेदनाले पोलिदिँदा
म तिमीसामु पुगिरहन्छु
म तिमीसँगै डुलिरहन्छु
मायाको भाका
मायाको भाका यस्तै हुन्छ कि
यस्तै हुन्छ कि
खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists