Nabin K Bhattarai - Timro Mayale Malai-Yaadma lyrics
Artist:
Nabin K Bhattarai
album: Samjhana
तिम्रो मायाले मलाई सताउँछ
तिम्रो सम्झनाले मलाई रुवाउँछ
तिम्रो यादले मलाई झस्काउँछ
पीडा बोकेर डुली हिँड्छु म
बिर्सन तिमीलाई सक्दिन, हा, प्रियसी
हा-हा, हा, प्रियसी
तिम्रो मायाले मलाई सताउँछ
तिम्रो सम्झनाले मलाई रुवाउँछ
♪
तिम्रो नजरले मलाई पिरोल्छ
तिम्रो अधरले मलाई अत्याउँछ
तिम्रो रहरले मलाई बिझाउँछ
चोट जति खेप्न सक्छु म
बिर्सन तिमीलाई सक्दिन, हा, प्रियसी
हा-हा, हा, प्रियसी
तिम्रो मायाले मलाई सताउँछ
तिम्रो सम्झनाले मलाई रुवाउँछ
♪
तिम्रो मायाले मलाई सताउँछ
तिम्रो सम्झनाले मलाई रुवाउँछ
तिम्रो यादले मलाई झस्काउँछ
पीडा बोकेर डुली हिँड्छु म
बिर्सन तिमीलाई सक्दिन
हा, प्रियसी, हा, प्रियसी
तिम्रो मायाले मलाई सताउँछ
तिम्रो सम्झनाले मलाई रुवाउँछ
Поcмотреть все песни артиста
Other albums by the artist