हरदिन कसैको यादले सताइरहन्छ मलाई हरदिन कसैको यादले सताइरहन्छ मलाई कहाँ-कहाँ देखेजस्तो लाग्छ तिम्लाई सपनीमा हो कि बिपनीमा कहाँ-कहाँ देखेजस्तो लाग्छ तिम्लाई सपनीमा हो कि बिपनीमा मेरो सामु आइदेऊ, मलाई आफ्नो बनाइदेऊ मेरो सामु आइदेऊ, मलाई आफ्नो बनाइदेऊ मलाई किन तिम्ले सतायौ? मलाई किन तिम्ले सतायौ? ♪ बिपनीमा मसामु आऊ न तिमी कस्ती छौ, रूप देखाऊ न बिपनीमा मसामु आऊ न तिमी कस्ती छौ, रूप देखाऊ न जिन्दगीभरि नै सपनीमा देख्नेछु जिन्दगीभरि नै सपनीमा देख्नेछु मलाई किन तिम्ले सतायौ? मलाई किन तिम्ले सतायौ? ♪ कता-कता पाएजस्तो लाग्छ तिम्लाई यथार्थमा हो कि शून्यमा कता-कता पाएजस्तो लाग्छ तिम्लाई यथार्थमा हो कि शून्यमा मलाई माया लाइदेऊ, मलाई आफ्नो बनाइदेऊ मलाई माया लाइदेऊ, मलाई आफ्नो बनाइदेऊ मलाई किन तिम्ले सतायौ? मलाई किन तिम्ले सतायौ?