जान्छु म तिमीलाई नसोधीकन हिँड्छु म तिमीलाई नभनीकन धेरै गरियो आशा जीवन नै भयो तमाशा जान्छु म तिमीलाई नसोधीकन हिँड्छु म तिमीलाई नभनीकन धेरै गरियो आशा जीवन नै भयो तमाशा जान्छु म तिमीलाई नसोधीकन हिँड्छु म तिमीलाई नभनीकन ♪ सामीप्य अब फेरि चाहिँदैन गोरेटो यो अब आइँदैन तराजुमा माया जोख्नु छैन मनको विषलाई अब पोख्नु छैन अझै कति दिनु दिलासा? चारैतिर छायो निराशा लान्छु म तिम्रो याद नमेटीकन जान्छु म तिमीलाई नभनीकन ♪ मायामा कुनै विधि हुन्न १७ परिधि राखिँदैन माया हुँदैन एकोहोरो दोहोरो जीवन नै बाँच्नु छैन मायाको टुट्यो भरोसा जीवन नै भयो तमाशा जान्छु म तिमीलाई नसोधीकन हिँड्छु म तिमीलाई नभनीकन धेरै गरियो आशा जीवन नै भयो तमाशा जान्छु म तिमीलाई नसोधीकन हिँड्छु म तिमीलाई नभनीकन