Kishore Kumar Hits

Nabin K Bhattarai - Badal Ko lyrics

Artist: Nabin K Bhattarai

album: Slok


बादलुको घेरोमा उडूँजस्तो लाग्दै छ
आफ्नो सेरोफेरोमा घुम्ने मन जाग्दै छ
चिसो-चिसो लाग्दै छ बिहानीको सिरेटो
अघि बढ्न सकिन्न, सानो छ गोरेटो
तैपनि म सजिलै अघि बढ्न खोजेको
बादलुको घेरोमा...

बाटो केही देखिन्न, कुहिरोले ढाक्दै छ
शून्यतामा कसैले कतैबाट डाक्दै छ
फराकिलो बाटो यो लोभ लाग्छ हुइँकिन
जिन्दगीको साटोमा बेर छैन सुइँकिन
कति बेला के हुन्छ भन्न केही सकिन्न
बादलुको घेरोमा...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists