Kishore Kumar Hits

Nabin K Bhattarai - Kehi Garna Jandina lyrics

Artist: Nabin K Bhattarai

album: Nkb Reloaded


केही गर्न जान्दिन म, तिमी मलाई सिकाऊ
माया गर्न आउँदैन, तिमी मलाई जगाऊ
हर रातदिन सम्झिरहन्छु
तिम्रो नाउँ लिई सधैँ झस्किरहन्छु
केही गर्न जान्दिन म, तिमी मलाई सिकाऊ
माया गर्न आउँदैन, तिमी मलाई जगाऊ

नभन तिमी मलाई ख्यालैख्यालैमा
पार्नेछु तिमीलाई माया जालैमा
केही गर्न जान्दिन म, तिमी मलाई सिकाऊ
माया गर्न आउँदैन, तिमी मलाई जगाऊ

नभन तिमी मलाई ख्यालैख्यालैमा
पार्नेछु तिमीलाई माया जालैमा
कल्पनामा तिमी मलाई सधैँ नै झस्काउँछौ
अनि मेरो नीद उडाई मलाई चोरी लान्छौ
मेरो प्राप्ति नै तिमीलाई पाउन नै
मेरो खुशी नै तिम्लाई सजाउन नै
केही गर्न जान्दिन म, तिमी मलाई सिकाऊ
माया गर्न आउँदैन, तिमी मलाई जगाऊ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists