Kishore Kumar Hits

Nabin K Bhattarai - Todera Gayeu lyrics

Artist: Nabin K Bhattarai

album: Nkb Reloaded


तोडेर गयौ, छोडेर सबै
तोडेर गयौ, छोडेर सबै किन मेरो जीवनबाट?
किन मेरो मनबाट?
तोडेर गयौ, छोडेर सबै
तोडेर गयौ, छोडेर सबै किन मेरो जीवनबाट?
किन मेरो मनबाट?

अन्तै माया लाउनै थियो त
छिनमै बिलाउने सपना किन देखायौ?
अन्तै माया लाउनै थियो त
छिनमै बिलाउने सपना किन देखायौ?
किन मेरो मुटु जलाई?
किन मेरो आँसु बगाई?
तर ती आँसुहरू अझै सुकेका छैनन्
मनका ती घाउहरू अझै भरिएका छैनन्
तर ती आँसुहरू अझै सुकेका छैनन्
मनका ती घाउहरू अझै भरिएका छैनन्

किन मेरो मुटु जलाई?
किन मेरो आँसु बगाई?
तोडेर गयौ छोडेर सबै
तोडेर गयौ छोडेर सबै किन मेरो जीवनबाट?
किन मेरो मनबाट?
किन मेरो जीवनबाट?
किन मेरो मनबाट?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists