Kishore Kumar Hits

Nabin K Bhattarai - Dherai Dherai lyrics

Artist: Nabin K Bhattarai

album: G Major


"धेरै-धेरै माया म गर्छु"
भन्थ्यौ, "सँगै जिउँछु, म मर्छु"
हो कि होइन? हो कि होइन?
"धेरै-धेरै माया म गर्छु"
भन्थ्यौ, "सँगै जिउँछु, म मर्छु"
हो कि होइन? हो कि होइन?
"दुःखमा साथ दिन्छु" भन्थ्यौ
"सहारा सँगै बन्छु" भन्थ्यौ
"दुःखमा साथ दिन्छु" भन्थ्यौ
"सहारा सधैँ बन्छु" भन्थ्यौ
भन न भन हो कि होइन
भन न भन हो कि होइन

"जे भन वाचा, म गर्छु"
भन्थ्यौ, "सँगै फुल्छु, म झर्छु"
हो कि होइन? हो कि होइन?
"जे भन वाचा, म गर्छु"
भन्थ्यौ, "सँगै फुल्छु, म झर्छु"
हो कि होइन? हो कि होइन?
"कहिल्यै रुन दिन्न" भन्थ्यौ
"कहिल्यै टाढा हुन्न" भन्थ्यौ
"कहिल्यै रुन दिन्न" भन्थ्यौ
"कहिल्यै टाढा हुन्न" भन्थ्यौ
भन न भन हो कि होइन
भन न भन हो कि होइन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists