Kishore Kumar Hits

Nabin K Bhattarai - Ma Maya Laundina lyrics

Artist: Nabin K Bhattarai

album: Smriti Nabin K. Bhattarai


बिर्सन खोज्छु, झन् याद बढ्छ मनमा
चर्याइदिन्छ, पुरानो घाउ तनमा
किन हो गयौ, घायल बनाई मलाई?
सकिन मैले, बुझाउन यो मनलाई
सम्झाइ नदेऊ मलाई
सम्हाल्न म पाउँदिनँ
म माया लाउँदिनँ
म माया लाउँदिनँ
म माया लाउँदिनँ

चोरेर लग्यौ, मेरा ती खुशी जहिले
बिना मुस्कान, जिएको छु म अहिले
गिरिँदो रैछ, थाहै नपाई नज़रमा
नगर कर, चुम्नलाई यो अधरमा
भुलिदेऊ मलाई
सपनामा म छाउँदिनँ
म माया लाउँदिनँ
म माया लाउँदिनँ
म माया लाउँदिनँ

सम्झाइ नदेऊ मलाई
म माया लाउँदिनँ
सम्हाल्न म पाउँदिनँ
म माया लाउँदिनँ
भुलिदेऊ मलाई
म माया लाउँदिनँ
सपनामा म छाउँदिनँ
म माया लाउँदिनँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists