Kishore Kumar Hits

Nabin K Bhattarai - Tan Diye Mann Diye lyrics

Artist: Nabin K Bhattarai

album: Smriti Nabin K. Bhattarai


तन दिएँ मन दिएको छु, खोजे माया दिन्छु म
पलपलको साथमा रोजे जीवन दिन्छु म
चाहना उनको थाहा छैन, भावना पोखेको होइन
माया लाग्छ घरीघरी, सक्दिन भुल्न केही गरी
तन दिएँ मन दिएको छु, खोजे माया दिन्छु म
पलपलको साथमा रोजे जीवन दिन्छु म

नशालु तिम्रो जोबनमा प्यासी बन्छु म
फक्रिएको फूल हौ तिमी, भमरा बन्छु म
न्यानो-न्यानो अँगालोमा तिमीलाई बाँध्न चाहन्छु
उन्मुक्त त्यो जवानी आत्मसात् गर्न चाहन्छु
तन दिएँ मन दिएको छु, खोजे माया दिन्छु म
पलपलको साथमा रोजे जीवन दिन्छु म

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists