बदनाम भएछु म आफै आज बदनाम भएछु म आफै आज नाङ्गिएछु म सबै माझ नाङ्गिएछु म सबै माझ बदनाम भएछु म आफै आज बन्द भयो, त्यो मेरो बाटो हिँड्न बन्द भयो, त्यो मेरो बाटो हिँड्न हाँसी दिन्छन हेरि, हाँसी दिन्छन हेरि आज मलाई सब, आज मलाई सब बदनाम भएछु म आफै आज देखि तिमीलाई व्यथा बटुले मैले देखि तिमीलाई व्यथा बटुले मैले सम्झी तड्पिन्छु म, सम्झी तड्पिन्छु म रातदिन अहिले, रातदिन अहिले बदनाम भएछु म आफै आज बदनाम भएछु म आफै आज नाङ्गिएछु म सबै माझ नाङ्गिएछु म सबै माझ बदनाम भएछु म आफै आज बदनाम भएछु म आफै आज