मौन हुन्छु तिमीलाई देख्दा
हेरी बस्छु नशालु आँखा
अन्यौलमा पर्छु, के गरूँ म?
पोख्नै सकिन मनका व्यथा
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
मौन हुन्छु तिमीलाई देख्दा
हेरी बस्छु नशालु आँखा
अन्यौलमा पर्छु, के गरूँ म?
पोख्नै सकिन मनका व्यथा
♪
घायल हुन्छु, कसरी सम्झाऊँ?
भावना मनका कसरी बुझाऊँ?
दोधारमा पर्छु, के गरूँ म?
सोच्नै सकिन कसरी भनूँ म
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
गाह्रो हुँदो रैछ मनका कुरा भन्नलाई
किन सकिन मैले एक्लै हाँस्नलाई?
मौन हुन्छु तिमीलाई देख्दा
हेरी बस्छु नशालु आँखा
अन्यौलमा पर्छु, के गरूँ म?
पोख्नै सकिन मनका व्यथा
मौन हुन्छु तिमीलाई देख्दा
मौन हुन्छु तिमीलाई देख्दा
Поcмотреть все песни артиста
Other albums by the artist