Nabin K Bhattarai - Joonma Hunchhou Timi lyrics
Artist:
Nabin K Bhattarai
album: Smriti Nabin K. Bhattarai
जूनमा हुन्छौ तिमी
फूलमा हुन्छौ तिमी
उड्दा उड्दै हराइजाने
उड्दा उड्दै हराइजाने
बादलमा हुन्छौ तिमी
मन्द मन्द बतासमा
ईन्द्रेणी रङ्गहरुमा
लाग्छ तिमी छौ बहारमा
मन्द मन्द बतासमा
ईन्द्रेणी रङ्गहरुमा
लाग्छ तिमी छौ बहारमा
जूनमा हुन्छौ तिमी
फूलमा हुन्छौ तिमी
♪
ईश्वरको वरदान भन्छौ
खोसिलिने निर्दयी कस्तो
हजारौं ज्योति बले पनि
हजारौं ज्योति बले पनि
निभ्ने ज्योति उहीँ हो नि
निश्चल आखाहरु छन्
तस्वीर भरी मात्रै
विरानो भो छाती केबल याद मात्रै
निश्चल आखाहरु छन्
तस्वीर भरी मात्रै
विरानो भो छाती केबल याद मात्रै
जूनमा हुन्छौ तिमी
फूलमा हुन्छौ तिमी
उड्दा उड्दै हराइजाने
उड्दा उड्दै हराइजाने
बादलमा हुन्छौ तिमी
निश्चल आखाहरु छन्
तस्वीर भरी मात्रै
विरानो भो छाती केबल याद मात्रै
निश्चल आखाहरु छन्
तस्वीर भरी मात्रै
विरानो भो छाती केबल याद मात्रै
जूनमा हुन्छौ तिमी
फूलमा हुन्छौ तिमी
Поcмотреть все песни артиста
Other albums by the artist