Kishore Kumar Hits

Nabin K Bhattarai - Ramjham Shanjhama lyrics

Artist: Nabin K Bhattarai

album: Smriti Nabin K. Bhattarai


यो रमझम साँझमा भन, के माग्छौ तिमी
यो मदहोस रातमा भन, के सोच्छौ तिमी
लुकाई यो चाहनालाई भागी हिँड्छौ तिमी, किन?

यो रमाइलो यो पलमा भन, के चाहन्छौ तिमी
यो नशालु यो बैँसमा भन, के सोच्छौ तिमी
लुकाई यो चाहनालाई भागी हिँड्छौ तिमी, किन?

यो मौसम छ चञ्चल, धड्किन्छ मुटु हरपल
प्यासी यो जीवनमा सुन के भन्छ बादल
लुकाई यो मायालाई भागी हिँड्छौ तिमी, किन?

यो रमझम साँझमा भन, के माग्छौ तिमी
यो मदहोस रातमा भन, के सोच्छौ तिमी
लुकाई यो चाहनालाई भागी हिँड्छौ तिमी, किन?
यो रमझम साँझमा भन, के माग्छौ तिमी
यो मदहोस रातमा भन, के सोच्छौ तिमी
लुकाई यो चाहनालाई भागी हिँड्छौ तिमी, किन?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists