Kishore Kumar Hits

Nabin K Bhattarai - Bhautari Raheko lyrics

Artist: Nabin K Bhattarai

album: Aavash


भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
आइ सारथी बनी तिमी, डोर्याइदियौ यता-उता
बसिदियौ तिमी मेरो मुटुमा धड्कन बनी
छायिदियौ तिमी मेरो गितमा बोल बनी
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?

पाई स्पर्श मैले तिम्रो, वेदनानै बिलाइगयो
पाई स्पर्श मैले तिम्रो, वेदनानै बिलाइगयो
पाई साथ मैले तिम्रो जिवननै चम्किगयो
बसिदियौ तिमी मेरो ह्र्दयमा धड्कन बनी
छायिदियौ तिमी मेरो गितमा बोल बनी
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?

पाई सच्चा जिवनसाथी, खुशी छु म यहाँ
पाई सच्चा जिवनसाथी, खुशी छु म यहाँ
दैवको यो रोजाइमा आभारी छु म सदा
बसिदियौ तिमी मेरो मुटुमा धड्कन बनी
छायिदियौ तिमी मेरो गितमा बोल बनी
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists