Kishore Kumar Hits

Nabin K Bhattarai - Jaau Na Jaau lyrics

Artist: Nabin K Bhattarai

album: Aavash


मेरो जीवन कता कता
अँध्यारो बादलमा पिल्सियो
नशामा रम्ने रहरले
सपना सबै चर्कियो
अतितका सपनाले
तर्साउछ मलाई
सताउछ बितेका यादले
सम्हाल्ने आफुलाई कसरी
थाहा छैन मलाई
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
मेरो जीवन कता कता
अँध्यारो बादलमा पिल्सियो
नशामा रम्ने रहरले
सपना सबै चर्कियो

मेरो जीवन कता कता
पिडाको भुमरीमा अल्झियो
दु: ख भुलाउने चाहले
जीवन अन्तै ढल्कियो
जुनेली रातले तर्साउछ मलाई
झस्काउछ उहीँ तर्कनाले
सम्झाउने यो मनलाई कसरी
थाहा छैन मलाई
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
मेरो जीवन कता कता
अँध्यारो बादलमा पिल्सियो
नशामा रम्ने रहरले
सपना सबै चर्कियो
अतितका सपनाले
तर्साउछ मलाई
सताउछ बितेका यादले
सम्हाल्ने आफुलाई कसरी
थाहा छैन मलाई
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा
जाउन जाउ तिमी मेरो जिन्दगीबाट
राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा ।

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists