Kishore Kumar Hits

Nabin K Bhattarai - Khushiyali Ajhaie lyrics

Artist: Nabin K Bhattarai

album: Aavash


खुशीयाली अझै आफैलाई कति बाडिरहु म
दुखेसोका पल अझै आफैलाई कति साचिरहु म
जिन्दगीभर साथ दिने एउटा साथी खोजेको छु
झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु
खुशीयाली अझै आफैलाई कति बाडिरहु म

साचिराखी अझै आफैलाई कति हासिरहु म
एक्लोपन को पीडा छातिभरी कति राखिरहु म
दु: ख सुखमा भागी बन्ने मनको ज्ञानि खोजेको छु
झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु
खुशीयाली अझै आफैलाई कति बाडिरहु म

खोक्रीएर अझै आफैलाई कति थामिरहु म
शुन्यतानै मेरो जीवन भनी कति मनिरहु म
जिन्दगीभर माया दिने मायाको खानी खोजेको छु
झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु
खुशीयाली अझै आफैलाई कति बाडिरहु म
दुखेसोका पल अझै आफैलाई कति साचिरहु म
जिन्दगीभर साथ दिने एउटा साथी खोजेको छु
झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु
खुशीयाली अझै आफैलाई कति बाडिरहु म
खुशीयाली अझै आफैलाई कति बाडिरहु म
बाडिरहु म
बाडिरहु म
बाडिरहु म
बाडिरहु म

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists