Kishore Kumar Hits

Nabin K Bhattarai - Prayatna lyrics

Artist: Nabin K Bhattarai

album: Aavash


लाखौँपटक मैले कोसिस गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनि
अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिल्यै पनि
लाखौँ पटक मैले कोसिस गरेँ
प्रभागको लाली बनि तिमी छाउँछौ
भाग्न खोज्दा छायाँ बनि आउँछौ
प्रभागको लाली बनि तिमी छाउँछौ
भाग्न खोज्दा छायाँ बनि आउँछौ
अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिल्यै पनि
लाखौँपटक मैले कोसिस गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनि
गोधूलि साँझ बनि तिमी छाउँछौ
आँखा चिम्ली बस्दा सपना बनि आउँछौ
गोधूलि साँझ बनि तिमी छाउँछौ
आँखा चिम्ली बस्दा सपना बनि आउँछौ
अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिल्यै पनि
लाखौँपटक मैले कोसिस गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनि
अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिल्यै पनि
लाखौँपटक मैले कोसिस गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनि
लाखौँपटक मैले कोसिस गरेँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists