Kishore Kumar Hits

Nabin K Bhattarai - Yaad Aauncha Timro lyrics

Artist: Nabin K Bhattarai

album: Nakchetra


याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?

हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
मेरो याद आइहाले "भेट नहोस्" भन्छ्यौ होला
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ

कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
"माया गर्छु धेरै-धेरै" उसलाई पनि भन्छ्यौ होला
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists