Kishore Kumar Hits

Nabin K Bhattarai - Maila Timilai Chahera lyrics

Artist: Nabin K Bhattarai

album: Nakchetra


मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता
मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता

जूनतारा हेरेर कैयौँ चिसा रात बिताएँ
तिमी आउने बाटो हेरेर कैयौँ ऋतु डुबिसके
मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता

लाग्छ मलाई मेरो भाग्यमा तिम्रो प्रतीक्षा नै थियो
गोधूलिको साँझमा पनि सँगसँगै हिँड्ने साथी भएन
मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists