Kishore Kumar Hits

Nabin K Bhattarai - Raharai Raharma lyrics

Artist: Nabin K Bhattarai

album: The Blue

रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी

यात्रा अगाडि बढि नै रह्यो छोड्दै अनमोल प्रीत निशानी
रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी

भौँतारिएर यताउता म शून्यतामा अल्झेको बेला

आभास मीठो पाउन थालेँ सुस्तरी मनमा कता-कता
सुस्तरी मनमा कता-कता
रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी

स्मृतिभित्र उनकै नाम, सम्झना उनकै हर सासमा

समर्पण गरेँ यो जिन्दगी नै नवीन जीवनको आसमा
नवीन जीवनको आसमा
रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी
रहरैरहरमा जानी नजानी सुरु भो मेरो प्रेम कहानी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists