Kishore Kumar Hits

Anil Singh - Engine Gadima lyrics

Artist: Anil Singh

album: MHz -Megahertz


इन्जिन गाडीमा हो, इन्जिन गाडीमा
लैजान्छु माया तिमीलाई इन्जिन गाडीमा हो
इन्जिन गाडीमा हो, इन्जिन गाडीमा
देउराली भाकेर सिन्दुर-पोते हालिदिउँला
देउराली भाकेर सिन्दुर-पोते हालिदिउँला
पन्चेबाजा ठोकी घरमा भित्र्याउँला
इन्जिन गाडीमा हो, इन्जिन गाडीमा
लैजान्छु माया तिमीलाई इन्जिन गाडीमा हो

मर्दको छोरो हुँ म, भगाई लाँदिन
एक बार समाई हात म छोड्ने छैन
मर्दको छोरो हुँ म, भगाई लाँदिन
एक बार समाई हात म छोड्ने छैन
चिना मिलाई कन साइत जुराउँला
चिना मिलाई कन साइत जुराउँला
पन्चेबाजा ठोकी घरमा भित्र्याउँला
इन्जिन गाडीमा हो, इन्जिन गाडीमा
लैजान्छु माया तिमीलाई इन्जिन गाडीमा हो

मर्दको बोलि हो यो, बन्दुकोको गोलि
एक बार चलेपछि फर्किने छैन
मर्दको बोलि हो यो, बन्दुकोको गोलि
एक बार चलेपछि फर्किने छैन
समाजको सामु बेहुली बनाउँला
समाजको सामु बेहुली बनाउँला
पन्चेबाजा ठोकी घरमा भित्र्याउँला
इन्जिन गाडीमा हो, इन्जिन गाडीमा
लैजान्छु माया तिमीलाई इन्जिन गाडीमा हो
इन्जिन गाडीमा हो, इन्जिन गाडीमा
देउराली भाकेर सिन्दुर-पोते हालिदिउँला
देउराली भाकेर सिन्दुर-पोते हालिदिउँला
पन्चेबाजा ठोकी घरमा भित्र्याउँला
इन्जिन गाडीमा हो, इन्जिन गाडीमा
लैजान्छु माया तिमीलाई इन्जिन गाडीमा हो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists