Kishore Kumar Hits

Anil Singh - Kaha Bhetun lyrics

Artist: Anil Singh

album: MHz -Megahertz


कहाँ भेटूँ, कहिले भेटूँ मेरी मायालुलाई?
खबर कसले पुर्याइदेला मेरी प्रियसीलाई?
Library मा भेट हुन्थ्यो, canteen मा कुरा
Library मा भेट हुन्थ्यो, canteen मा कुरा
आज college बन्द भयो, चल्यो मुटुभित्र छुरा

छतबाट बोलाऊँ भने सक्दिनन् कि सुन्न
छतबाट बोलाऊँ भने सक्दिनन् कि सुन्न
Caller ID जोड्याछ रे, phone गर्न हुन्न

मिल्ने भए छातीभित्र जोड्न internet
Chatting गर्ने website मा हुन्थ्यो होला भेट
कसो गरी मिलाऊँ म उनीसित dating?
कसो गरी मिलाऊँ म उनीसित dating?
आफ्नै मुटु गरिदिऊँ कि उतैतिर batting?

चाहिँदैन score मलाई, चौका अनि छक्का
चाहिँदैन score मलाई, चौका अनि छक्का
उनकै हातले catch हुने भएदेखि पक्का

कहाँ भेटूँ, कहिले भेटूँ मेरी मायालुलाई?
खबर कसले पुर्याइदेला मेरी प्रियसीलाई?
Library मा भेट हुन्थ्यो, canteen मा कुरा
Library मा भेट हुन्थ्यो, canteen मा कुरा
आज college बन्द भयो, चल्यो मुटुभित्र छुरा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists