कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव नकोरी बसूँ कसरी म? थाम्नु छ तिम्रो हात जनमभरिको साथ कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव ♪ अनगिन्ती भावना लुकेको छ भन्न खोज्दाखोज्दै किन रोकेको छ? अनगिन्ती भावना लुकेको छ भन्न खोज्दाखोज्दै किन रोकेको छ? कसरी भनूँ म? कसरी पोखूँ म? कसरी बोलूँ म? Da-dum, da-dum, dum-da-da, ha-ha, oh, oh, yeah ♪ हृदयले भाव बोकेको छ भन्न खोज्दाखोज्दै किन रोकेको छ? हृदयले भाव बोकेको छ भन्न खोज्दाखोज्दै किन रोकेको छ? कसरी बोलूँ म? कसरी तौलूँ म? कसरी भनूँ म? कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव नकोरी बसूँ कसरी म? थाम्नु छ तिम्रो हात जनमभरिको साथ, oh, yeah