Kishore Kumar Hits

Anil Singh - Kurnu Kuraunu lyrics

Artist: Anil Singh

album: MHz -Megahertz


कुर्नु, कुराउनु मायाको, हो, यही रित हो
कुर्नु, कुराउनु मायाको, हो, यही रित हो
(न-न-न-नरिसाऊ) न-न-न-न-नरिसाऊ, प्रियसी
(न-न-न-नरिसाऊ) न-न-न-न-नरिसाऊ, प्रियसी
आऊ बस, सम्झाउँछु म ढिलो भयो कसरी
ढिलो भयो कसरी

आउँदै थिएँ म आफ्नो बाटो
आउँदै थिएँ म आफ्नो बाटो
अचानक भेट भयो साथी पुरानो
मनले मानेन केही बात गरी साथ छोड्न
तिमी नै भन न, के मैले भूल गरेछु त?
भूल गरी माफ गर्नु मायाको, हो, यही रित हो
कुर्नु, कुराउनु मायाको, हो, यही रित हो
(न-न-न-नरिसाऊ) न-न-न-न-नरिसाऊ, प्रियसी
(न-न-न-नरिसाऊ) न-न-न-न-नरिसाऊ, प्रियसी
आऊ बस, सम्झाउँछु म ढिलो भयो कसरी
ढिलो भयो कसरी
(न-न-न-नरिसाऊ) प्रियसी
(न-न-न-नरिसाऊ) नरिसाऊ न
(न-न-न-नरिसाऊ) आऊ बस न
(न-न-न-नरिसाऊ) नरिसाऊ
(न-न-न-नरिसाऊ, मेरी प्रियसी) सबैलाई छाडिदिएँ
(न-न-न-नरिसाऊ) आऊ बस न
(न-न-न-नरिसाऊ) प्रियसी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists