मलाई जस्तो तिमीलाई भयो कि भएन हाम्रो पहिलो भेट पछि? हरक्षण तिम्रै यादले तड्पिन्छ यो मन तिमीलाई त्यस्तो हुन्छ, हुँदैन? हुन्छ भने, मायालु, चाँडै नै भेटौँ न ♪ माया भन्ने नै कस्तो रहेछ अलिअलि मन दुख्दो रहेछ त्यस्तो तिमीलाई पनि हुन्छ भने, मायालु सारा बन्धन तोडी आऊ न मेरा हर धड्कन अब तिम्रै नाउँमा धड्किन्छ ♪ तिमी नै हौ मेरो बाँच्ने बहाना जिन्दगीको, तिमी नै संसार मेरो सक्दिन तिमीबिना बाँच्न अब एकै पल भुलेर तिमीलाई यहाँ तिमीलाई पनि त्यस्तै लाग्छ भने, मायालु सारा बन्धन तोडी आऊ न मलाई जस्तो तिमीलाई भयो कि भएन हाम्रो पहिलो भेट पछि?