Kishore Kumar Hits

Cobweb - Timro Maya Live On KMN lyrics

Artist: Cobweb

album: Khukri Music Nation 2021


तिम्रो त्यो आखाँमा मैले देखेँ संसार मेरै
तिम्रो त्यो आखाँमा मैले देखेँ संसार मेरै
बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो
तिम्रो माया?
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो
तिम्रो माया?
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
बाध्यता र विवशताको डोरीले सकिँदैन यो मन बाँध्न कहिल्यै
माया गर्नेछु सधैँ तिमीलाई जति गर्छु अहिले
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया

तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
धन्यवाद!

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists