मेरो अचेत प्रतिबिम्ब म हाँस्दा हाँस्न छोड्यो शब्दमा अल्झिरहँदा अर्थको भार छुट्न पुग्यो मेरो सचेत निराशा मसँग जुध्न छोड्यो अतीतलाई फर्केर हेर्दा मिठासको कमी गुञ्जियो मेरो अचेत प्रतिबिम्ब ♪ आक्रोशमा छ मेरो छाया टाढिएको मेरो शरीर एक्लो र सुनसान यहाँ म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब ♪ यी सोचहरू नौला-पुराना छन् उपलक्ष्य जीवन हुँदाहुँदै पहिचानबारे सोच्न थाल्छ जीवनको अन्त्य अगण्य हुन्छ आफ्नो रोजाइ खोज्न थाल्छ आक्रोशमा छ मेरो छाया टाढिएको मेरो शरीर एक्लो र सुनसान यहाँ म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब ♪ मेरो अन्धो यो आत्मविश्वास म लड्दा उठ्न छोड्यो इच्छालाई साँचेर राख्दा समयको साथ छुट्न पुग्यो मेरो अचेत प्रतिबिम्ब Thank you!