Kishore Kumar Hits

Cobweb - Marcedes Benz lyrics

Artist: Cobweb

album: Greatest Hits Cob Web

तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा

खोजी हिँडे बिपनीमा, तर भेटाउन सकिन तिमीलाई

सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा

सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ

भेटाउन सकिन मैले, कहाँ हरायाै हावाको लहरसंगै?

सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा

सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा
खोजी हिँडे बिपनीमा, तर भेटाउन सकिन तिमीलाई

सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा

लान्थे तिमीलाई

Mercedes Benz मा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists