न मायाँ लाउनु, न प्रित गास्नु न यादमा तड्पी बस्नु न मायाँ लाउनु, न प्रित गास्नु न यादमा तड्पी बस्नु एक्लै आउनुछ एक्लै जानुछ संसारको रित नै यस्तै छ न मुटु साट्नु, न पागल बन्नु न एक्लै रोई बस्नु न मुटु साट्नु, न पागल बन्नु न एक्लै रोई बस्नु न कहिल्यै हास्नु, न कहिल्यै रुनु खाली हात जानु छ किन तड्पिनु हे हे हे हे हे सायद जीवन एउटा धोका हो चितामा टुँगीने एउटा यात्रा निश्चीत प्रिती अनिश्चित समय बिच जिउने बहाना हो जहाँ छ जीवन त्यहाँ मृत्यु जहाँ छ मिलन त्यहाँ बिछोड जहाँ छ जीवन त्यहाँ मृत्यु जहाँ छ मिलन त्यहाँ बिछोड खाली हात आई रित्तै जानु छ फेरी किन त्यसैको लागी रुदै बस्नु न मायाँ लाउनु, न प्रित गास्नु न यादमा तड्पी बस्नु न मुटु साट्नु, न पागल बन्नु न एक्लै रोई बस्नु एक्लै आउनुछ एक्लै जानुछ संसारको रित नै यस्तै छ सायद जीवन एउटा धोका हो चितामा टुँगीने एउटा यात्रा निश्चीत प्रिती अनिश्चित समय बिच जिउने बहाना हो