Kishore Kumar Hits

Cobweb - Jeevan Katha Bho lyrics

Artist: Cobweb

album: Greatest Hits Cob Web


जीवन कथा भो मेरो लागी
जीवन ब्यथा भो मेरो लागी
जीवन कथा भो मेरो लागी
जीवन ब्यथा भो मेरो लागी
बुझ्नै सकिन मैले
आसुँ हो की हासोँ यो जीवन
जीवन एउटा नाटक हो की
जीवन चाहनाको सागर हो की
मुटुभरी चोट बोकी
हास्नुपर्ने यो कस्तो जीवन?
सपनामा जिउने बानी हाम्रो
चाहन्नँ कोही जिउन विपनीमा
कुन दिनको पाप हो जीवन?
मलाई नै किन लामो यो जीवन?
जीवन कथा भो मेरो लागी
यो जीवन ब्यथा भो
ब्यथा भो मेरो लागी
साथ दिने को हो हाम्रो?
दुख हो की सुख?
प्रश्न यो तिमीलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists