Kishore Kumar Hits

Cobweb - Nakali lyrics

Artist: Cobweb

album: Cob Web - Swing


नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
जिस्काउला तिमीलाई
थाहै होला केटाहरुको बानी
हे नक्कली
जिस्काउला तिमीलाई
थाहै होला केटाहरुको बानी
लजाउने, लजाउने तिम्रो बानीले
हराएँछ निद मेरो हराएँछ
लजाउने, लजाउने तिम्रो बानीले
हराएँछ निद मेरो हराएँछ
चुलबुले यो मेरो मन
सम्झाउ कसरी आफैलाई
हे नक्कली
नलगाउ ओठमा लाली
चुलबुले यो मेरो मन
सम्झाउ कसरी आफैलाई
हे नक्कली
नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
नक्कली नक्कल पारी
नहिड, नहिड तिमी
जिस्काउला तिमीलाई
थाहै होला केटाहरुको बानी
हे नक्कली
चुलबुले यो मेरो मन
सम्झाउ कसरी आफैलाई
हे नक्कली

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists