Kishore Kumar Hits

Cobweb - Yo Mero Jeevan lyrics

Artist: Cobweb

album: Cob Web - Swing


यो मेरो जीवन तिमीलाई
यो मेरो खुशी तिमीलाई
यो मेरो जीवन तिमीलाई
यो मेरो खुशी तिमीलाई
आखाँमा बसाउछु
आखाँमा बसाउछु म
तिमिलाई, तिमीलाई
आकाशको जुन टिपी
ल्याइदिन्छु, म भन्दिन
चम्किलो तारा टिपी
सजाइदिन्छु, म भन्दिन
मसँग छ न्यानो मायाँ
त्यहिँ मायाँ तिमीलाई दिन्छु म
टाढा नजानु मलाई छोडी
स्विकार दुखमा हासी खुसी बसौला
बिझाउछ मुटु मेरो
बिझाउछ मुटु मेरो
नजानु कहिल्यै छोडी मलाई
आकाशको जुन टिपी
ल्याइदिन्छु, म भन्दिन
चम्किलो तारा टिपी
सजाइदिन्छु, म भन्दिन
मसँग छ न्यानो मायाँ
त्यहिँ मायाँ तिमीलाई दिन्छु म
आखाँमा बसाउछु
आखाँमा बसाउछु म तिमिलाई
यो मेरो
यो मेरो जीवन तिमीलाई
यो मेरो खुशी तिमीलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists