मेरो अचेत प्रतिबिम्ब म हास्दा हास्न छोड्यो शब्दमा अल्झिरहदा अर्थको भार छुट्न पुग्यो मेरो सचेत निराशा मसंग जुध्न छोड्यो अतितलाई फर्केर हेर्दा मिठासको कमि गुन्जियो मेरो अचेत प्रतिबिम्ब आक्रोशमा छ मेरो छाया टाढिएको मेरो शरीर एक्लो र सुनसान यहाँ म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब यी सोचहरु नौला पुराना छन प्रत्यक्ष जीवन हुदाहुदै पहिचान बारे सोच्न थाल्छ जीवनको अन्त्य अगन्य हुन्छ आफ्नो रोजाई खोज्न थाल्छ आक्रोशमा छ मेरो छाया टाढिएको मेरो शरीर एक्लो र सुनसान यहाँ म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब म र मेरो प्रतिबिम्ब मेरो अन्धो यो आत्मविश्वास म लड्दा उठ्न छोड्यो इच्छालाई साचेर राख्दा समयको साथ छुट्न पुग्यो मेरो अचेत प्रतिबिम्ब