Kishore Kumar Hits

Cobweb - Astitwo lyrics

Artist: Cobweb

album: Astitwa


उड्न देऊ मलाई, छुन देऊ आकाश
मनमा छ इच्छा धेरै, गर्न देऊ पूरा

मानिसहरू बाध्यतामा हार्दैछन् धेरै यहाँ
भोको पेट र खाली हातहरू बढ्दै छ, कराउँदै छ
कराउँदै छ, कराउँदै छ
मलाई जिउन देऊ, मलाई हाँस्न देऊ
मलाई बाँच्न देऊ, मलाई, मलाई
मलाई जिउन देऊ, मलाई हाँस्न देऊ
मलाई बाँच्न देऊ, मलाई, मलाई

सङ्घर्ष कति धेरै यहाँ, लक्ष्य भने अधूरो
अँध्यारोमा अलमलेको हाम्रो अस्तित्व
अस्तित्व, अस्तित्व
मलाई जीवन देऊ, मलाई आशा देऊ
मलाई हाँस्न देऊ, मलाई, मलाई
मलाई जीवन देऊ, मलाई आशा देऊ
मलाई हाँस्न देऊ, मलाई, मलाई
मलाई जिउन देऊ, मलाई हाँस्न देऊ
मलाई हाँस्न देऊ, मलाई बाँच्न देऊ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists