Kishore Kumar Hits

Cobweb - Timro Nau lyrics

Artist: Cobweb

album: Astitwa


सोचमा मात्रै बुझेको रहेछु तिमिलाई
भुले मैले त्यो मनलाई सम्झाउन
अल्झिएको प्रश्नहरु
कहिल्यै नमेटिने हो कि?
कति कुरा यो मनभित्र
बाटो खोज्दैछ लिएर तिम्रै
त्यो नाउँ
तिम्रो नाउँ
त्यो नाउँ
त्यो नाउँ
तिम्रो नाउँ
त्यो नाउँ
मैले सकिन, मलाई आएन
फकाउन त्यो मनलाई
किन सोचिन?, बुझिन?
चित्त सबैको दुख्छ, किन?
अल्झिएको प्रश्नहरु
कहिल्यै नमेटिने हो कि?
कति कुरा यो मनभित्र
बाटो खोज्दैछ लिएर तिम्रै
त्यो नाउँ
तिम्रो नाउँ
त्यो नाउँ
त्यो नाउँ
तिम्रो नाउँ
त्यो नाउँ
त्यो नाउँ
तिम्रो नाउँ
त्यो नाउँ
त्यो नाउँ
तिम्रो नाउँ
त्यो नाउँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists