Cobweb - Mercedes Benz lyrics
Artist:
Cobweb
album: Mercedes Benz
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दोबाटोमा

खोजी हिँडे बिपनीमा तर भेटाउन सकिनँ मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
♪
सपनीमा मुसुक्क हाँसी कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ

भेटाउन सकिनँ मैले, कहाँ हरायाै हावाको लहरसँगै?
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ
तिमीलाई Mercedes Benz मा
♪
सपनीमा मुसुक्क हाँसी कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दोबाटोमा
खोजी हिँडे बिपनीमा तर भेटाउन सकिनँ मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
♪
लान्थेँ तिमीलाई
Mercedes Benz मा
Поcмотреть все песни артиста
Other albums by the artist