Kishore Kumar Hits

Cobweb - Kasaiko Maya lyrics

Artist: Cobweb

album: Mercedes Benz


कसैको मायाँमा परे म
कसैको आखाँमा डुबे म
पहिलो नजरमै कसैको
मायाजालमा परे म
कसैको मायाँमा परे म
कसैको आखाँमा डुबे म
पहिलो नजरमै कसैको
मायाजालमा परे म
लोभ्याउछ उसको नजरले
गुलाबी उसको ओठले
सताउछ उसको यौवनले
नशालु उसको हेराईले
उसको मिठो मुस्कानमा
मोहनी लाग्ने रुपमा
मेरो यो मन बसिदियो
सम्झन्छु हरपल उसलाई नै
चाहन्छु केवल उसलाई नै
उसको मिठो यादमा
भुलिदिन्छु आफैलाई नै
सम्झन्छु हरपल उसलाई नै
चाहन्छु केवल उसलाई नै
उसको मिठो यादमा
भुलिदिन्छु आफैलाई नै
आखाँमा उसको सागर छ
हावामा उसकै सुवास
हेराईमा उसको जादू छ
रुपमा उसको नशा छ
उसको मिठो मुस्कानमा
मोहनी लाग्ने रुपमा
मेरो यो मन बसिदियो
कसैको मायाँमा परे म
कसैको आखाँमा डुबे म
पहिलो नजरमै कसैको
मायाजालमा परे म
कसैको मायाँमा परे म
कसैको आखाँमा डुबे म
पहिलो नजरमै कसैको
मायाजालमा परे म
लोभ्याउछ उसको नजरले
गुलाबी उसको ओठले
सताउछ उसको यौवनले
नशालु उसको हेराईले
उसको मिठो मुस्कानमा
मोहनी लाग्ने रुपमा
मेरो यो मन बसिदियो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists