Kishore Kumar Hits

Cobweb - Baadal Paari lyrics

Artist: Cobweb

album: Mercedes Benz


बादल पारी बादल चादले मलाई जिस्क्याएझै लाग्छ
बैशालु तिम्रो अधरले घायल बनाएँझै लाग्छ
तिम्रो नजरले होकी मोहनी लाग्ने बोलीले?
म आफैलाई छोडी तिमीलाई भेट्न पुग्छु
तिमीलाई भेट्न पुग्छु
बादलको घुम्टो बाट पारीलो घामले चिहाउदा
अनिश्चित दिशा तर्फ तिम्रो खोजीमा हुन्छु
रातको गहिराईमा सपना बनी तिमीलाई खोज्न हिड्छु
म आफैलाई छोडी तिमीलाई भेट्न पुग्छु
तिमीलाई भेट्न पुग्छु
बादल पारी बादल चादले मलाई जिस्क्याएझै लाग्छ
बैशालु तिम्रो अधरले घायल बनाएँझै लाग्छ
तिम्रो नजरले होकी मोहनी लाग्ने बोलीले?
म आफैलाई छोडी तिमीलाई भेट्न पुग्छु
तिमीलाई भेट्न पुग्छु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists