Kishore Kumar Hits

Cobweb - Timilai Nai lyrics

Artist: Cobweb

album: Mercedes Benz


चाहेथे साथ तिम्रो यो मेरो जीवनमा
पर्खी पनी बसे म आउछौ की तिमी भनी
चाहेथे साथ तिम्रो यो मेरो जीवनमा
पर्खी पनी बसे म आउछौ की तिमी भनी
रोजेको मैले तिमीलाई त्यसैले बिर्सन मैले सकिन
के गरु म अब कसरी सम्झाउ तिमीलाई?
तिमीलाई नै भो मुटुको धडकन
तिमीलाई नै भो मेरो यो जीवन
तिमीलाई नै भो मेरा सारा खुसी
तिमीलाई नै भो हृदय भरीको मायाँ
तिमीलाई नै भो मुटुको धडकन
तिमीलाई नै भो मेरो यो जीवन
तिमीलाई नै भो मेरा सारा खुसी
तिमीलाई नै भो हृदय भरीको मायाँ
चाहेथे साथ तिम्रो यो मेरो जीवनमा
पर्खी पनी बसे म आउछौ की तिमी भनी
चोरी लग्यो मेरो मन चुलबुले त्यो बानीले
तड्पिन्छु म तिम्रो छड्के त्यो हेराइले
चोरी लग्यो मेरो मन चुलबुले त्यो बानीले
तड्पिन्छु म तिम्रो छड्के त्यो हेराइले
रोजेको मैले तिमीलाई त्यसैले बिर्सन मैले सकिन
के गरु म अब कसरी सम्झाउ तिमीलाई?
तिमीलाई नै भो मुटुको धडकन
तिमीलाई नै भो मेरो यो जीवन
तिमीलाई नै भो मेरा सारा खुसी
तिमीलाई नै भो हृदय भरीको मायाँ
तिमीलाई नै भो मुटुको धडकन
तिमीलाई नै भो मेरो यो जीवन
तिमीलाई नै भो मेरा सारा खुसी
तिमीलाई नै भो हृदय भरीको मायाँ
तिमीलाई नै भो मुटुको धडकन
तिमीलाई नै भो मेरो यो जीवन
तिमीलाई नै भो मेरा सारा खुसी
तिमीलाई नै भो हृदय भरीको मायाँ
तिमीलाई नै भो मुटुको धडकन
तिमीलाई नै भो मेरो यो जीवन
तिमीलाई नै भो मेरा सारा खुसी
तिमीलाई नै भो हृदय भरीको मायाँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists