Kishore Kumar Hits

Cobweb - Kehi Sabda lyrics

Artist: Cobweb

album: Namaste


केही शब्दले तिम्रो मन छोयो कि?
अनायासै कतै तिम्रो आँखा रसायो कि?
केही शब्दले तिम्रो मन छोयो कि?
अनायासै कतै तिम्रो आँखा रसायो कि?
पीडा तिम्रो मात्र होइन, यो मनमा पनि छ
भ्रमहरूमाझ पनि हाम्रो माया बाँकी छ
तिमीलाई म के भनूँ?
तिमीलाई म के भनूँ?

गाह्रो हुन्छ कसैको मन बुझ्नलाई
साह्रो हुन्छ चोटहरू साँची हाँस्नलाई
गाह्रो हुन्छ कसैको मन बुझ्नलाई
साह्रो हुन्छ चोटहरू साँची हाँस्नलाई
पीडा तिम्रो मात्र होइन, यो मनमा पनि छ
भ्रमहरूमाझ पनि हाम्रो माया बाँकी छ
तिमीलाई म के भनूँ?
तिमीलाई म के भनूँ?

तिमीलाई म के भनूँ?
तिमीलाई म के भनूँ?
तिमीलाई म के भनूँ?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists