Kishore Kumar Hits

Cobweb - Eklo Jeevan lyrics

Artist: Cobweb

album: Namaste


एक्लो जीवन, बिरानो संसार अधूरो लाग्छ
सायद तिमी नभएर हो कि?
सम्झँदा तिमीलाई, ओठमा मुस्कान, आँखामा आँसु
हाँसो त केवल आकाशको जून
वेदनाले यो छाती पोलिरहेछ
बाटो तिम्रै हेरिरहेछु
आऊ न अब त, आऊ फर्केर
के लाग्दैन माया मेरो तिमीलाई?
एक्लो जीवन
कुर्दाकुर्दै जीवन बित्न लाग्यो
तिमी आउने आसै रहेन
बद्लिने यो समय जस्तै
कतै तिम्रो मन भुल्यो कि?

वेदनाले यो छाती पोलिरहेछ
बाटो तिम्रै हेरिरहेछु
आऊ न अब त, आऊ फर्केर
के लाग्दैन माया मेरो तिमीलाई?
एक्लो जीवन, बिरानो संसार अधूरो लाग्छ
सायद तिमी नभएर हो कि?
सम्झँदा तिमीलाई, ओठमा मुस्कान, आँखामा आँसु
हाँसो त केवल आकाशको जून

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists