Kishore Kumar Hits

Cobweb - Yestai Ho Jeevan lyrics

Artist: Cobweb

album: Swing


जाउँ तिमी, जहाँ जान मन लाग्छ
गर त्यहिँ, जे गर्न मन लाग्छ
जाउँ तिमी, जहाँ जान मन लाग्छ
गर त्यहिँ, जे गर्न मन लाग्छ
आशा नगर कसैको, भर नपर
पाउनेछैनौ तिमीले साथ कसैको
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो
नभन तिमी, तिम्रो ब्यथा कसैलाई
नदेखाउ तिमी, तिम्रो आसुँ कसैलाई
नभन तिमी, तिम्रो ब्यथा कसैलाई
नदेखाउ तिमी, तिम्रो आसुँ कसैलाई
गर्नुछ आफैले नै सधै
सहनु छ आफैले नै
ब्यर्थै किन सुनाउने
पिडा यो मनको
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो
गर्नुछ आफैले नै सधै
सहनु छ आफैले नै
ब्यर्थै किन सुनाउने
पिडा यो मनको
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो
यस्तै हो जीवन हाम्रो
यहीँ हो जीवन हाम्रो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists