Kishore Kumar Hits

Cobweb - Timro Nau - Greatest Hits lyrics

Artist: Cobweb

album: Best Of Cobweb (Greatest Hits)


सोचमा मात्रै बुझेको रैछु तिमीलाई
भुलेँ मैले त्यो मनलाई सम्झाउन
अल्झिएको प्रश्नहरू कहिल्यै नमेटिने हो कि?
कति कुरा यो मनभित्र बाटो खोज्दै छ लिएर तिम्रै
त्यो नाउँ, तिम्रो नाउँ
त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ
त्यो नाउँ

मैले सकिन, मलाई आएन फकाउन त्यो मनलाई
किन सोचिन, बुझिन चित्त सबैको दुख्छ? किन?

अल्झिएको प्रश्नहरू कहिल्यै नमेटिने हो कि?
कति कुरा यो मनभित्र बाटो खोज्दै छ लिएर तिम्रै
त्यो नाउँ, तिम्रो नाउँ
त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ
त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ
त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ
त्यो नाउँ

धन्यवाद!

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists